उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा

काठमाडौ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन् । कोराना संकट ब्यवस्थापन केन्द्र छाउनी काठमाडौमा रहेका एक कर्मचारीमा संक्रमण पुष्टि भएपछि दुवै मन्त्री आइसोलेसनमा बसेका छन् । बैठकका लागि नियमित जस्तो छाउनी गइरहने गरेकाले दुबै मन्त्रीलाई आइसोलेसनमा बस्न सुरक्षाकर्मीले सुझाव दिएका हुन । दुबै मन्त्रीलाई पीसीआर परीक्षणको रिपोर्ट … Continue reading उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा